कक्षा १२ को परीक्षा आजदेखि सुरु, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी छन् ।

परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्