रास्वपाले मुख्य सचेतकमा बुर्लाकोटी चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई उक्त जिम्मेवारी दिएको हो। उनी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यसैगरी पार्टीले सचेतकमा प्रकाशचन्द्र परियारक्रान्तिशिखा धिताल लाई चयन गरेको छ। परियार र धिताल दुवै समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्