रवि लामिछानेविरुद्धको रिट सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौँ – रवि लामिछाने विरुद्ध दायर गरिएको रिटमाथिको आजको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सकिएको छ। सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध उक्त रिट दायर गरिएको हो।

उक्त रिटमाथि विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ भएको थियो। इजलासले आजको सुनुवाइ नसकिँदै ‘हेर्दाहेर्दै’मा राख्दै अर्को पेशीमा थप बहस जारी राख्ने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्