२१ जना प्रमुख जिल्ला अधिकारी र सहसचिवहरूको सरूवा

काठमाडौँ — गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिवहरूलाई सरूवा, पदस्थापन तथा काजमा खटाएको छ। मंगलबार गरिएको निर्णयअनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका २१ जना कर्मचारीको जिम्मेवारी फेरिएको हो।

गृह मन्त्रालयका अनुसार सरूवा तथा पदस्थापन विवरण यसप्रकार छः

  • राजुराज कडरिया – सहसचिव, गोरखामा प्रजिअ

  • सुरेश पन्थी – महानिर्देशक, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट भोजपुरमा प्रजिअ

  • जनार्दन गौतम – गुल्मीबाट डडेलधुरा

  • सुनिता नेपाल – सहसचिव, गृह मन्त्रालयबाट इलाम

  • कल्पना श्रेष्ठ – इलामबाट  गृह मन्त्रालय

  • दीर्घराज उपाध्यायबैतडीमा प्रजिअ

  • मोहनराज जोशी – डोटीबाट गृह मन्त्रालय

  • प्रेमप्रसाद भट्टराई – सहसचिव, गृह मन्त्रालयबाट कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग

  • सावित्रा पुन – सल्यान → डडेलधुरा (सहायक प्रजिअका रूपमा)

  • नेत्रप्रसाद सुवेदी – सहसचिव, गृह मन्त्रालयबाट सल्यान

  • केदारनाथ शर्मा – सहसचिव, गृह मन्त्रालयबाट जुम्ला

  • वासुदेव दाहाल – सहसचिव, गृह मन्त्रालयबाट रोल्पा

  • पुण्यविक्रम पौडेल – गोरखाबाट बैतडी

  • चोमेन्द्र न्यौपाने – डडेलधुराबाट गृह मन्त्रालय

  • दिनेशसागर भुसाल – प्रमुख अध्यागमन अधिकृत, गौतमबुद्ध विमानस्थलबाट सिन्धुली

  • नरबहादुर थापा – भोजपुरबाट गृह मन्त्रालय

  • खिमबहादुर रायमाझी – रोल्पाबाट गौतमबुद्ध विमानस्थल, प्रमुख अध्यागमन अधिकृत

  • बुद्धबहादुर गुरूङ – सहसचिव, गृह मन्त्रालयबाट डोटी

  • लीलाप्रसाद शर्मा – सिन्धुलीबाट गृह मन्त्रालय

  • रामबहादुर शाही – जुम्लाबाट सप्तरी

गृह मन्त्रालयले सरूवा/पदस्थापनसँगै सम्बन्धित जिल्लाका कार्यसम्पादन र सेवा प्रभावकारिता बढाउने उद्देश्य राखेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्