नेपालमा एकै दिन ८३ जना कोरोना संक्रमित भेटिए, ३ जना उपत्यकामा, कुल २१७ पुगे

काठमाडौँ – नेपालमा एकै दिन ८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ३ जना उपत्यका र अरु सबै उपत्यका बाहिरका रहेका छन् । उपत्यकामा २ जना भक्तपुरका र एक जना काठमाडौका भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्