थप २६ जनामा काेराेना संक्रमणको पुष्टि, संक्रमित संख्या २१७ पुग्यो

काठमाडौँ – नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशाला काठमााडौँमा परीक्षण गरिएका २६ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषका २ जना, भक्तपुरका २ जना, काठमाडौँका एक जना र सर्लाहीका एक जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्