नेरिक एकेडेमी र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा उपत्यकाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता हुने
काठमाडौं — सांस्कृतिक, धार्मिक र सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले नेरिक एकेडेमी, शंखमुल, काठमाडौं र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा ‘उपत्यकाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। कार्यक्रम...