दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री भट्ट लगायतको टोलीद्वारा स्थलगत भ्रमण

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बन्न लागेको दैजी छेला औद्योगिक क्षेत्रको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतको टोलीले निरीक्षण तथा स्थलगत भ्रमण गर्नुभएको छ । आइतबार अवलोकनका लागि...

किन चर्चामा बेदकोटका मेयर चन्द ? दीन, दु:खी गरिब र बिरामी परेकाहरुको साहारा बन्दै

हर्षको बेला खुशी बाड्नुभन्दा दु:ख परेको बेला संवेदना दिन अग्रसर बेदकोटका मेयर अशोककुमार चन्द  नगरपालिका मेयर होस् या गाउँपालिका अध्यक्ष होस् आफ्नो स्थानीय तह भित्र त विशेष निम्तो हुन्छ नै...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा...

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षण

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...

जुवाको खालबाट वडाध्यक्ष सहित ११ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहित ११ जना रहेका...

दार्चुलाको महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए ५० जना संक्रमित

गणेश सिंह धामी  दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय...

लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन !

हुम्ला – हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् । सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा...

हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा, शिक्षामा उल्लेख्य सुधारको प्रयास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले मोडेल विद्यायल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन...

हेलम्बु सधैँ चर्चामा : योजनाहरुको सम्झौता सफ्टवेयर मार्फत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले योजनाहरुको सम्झौता सफ्टवेयर आर्फत गर्ने प्रचलनको सुरुवात गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि यो प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा...

डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ ।...

दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन...