शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध

कञ्चनपुर – विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २...

चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु

भक्तपुर – चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड...

ललितपुर महानगरपालिकाद्वारा नगर प्रहरी एप्स सञ्चालनमा

ललितपुर – ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ...

कैलालीको टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...

पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य हेलम्बुको हिमालयन पदमार्ग निर्माणमा तीव्रता

सिन्धुपाल्चोक – पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल ९पदमार्ग० निर्माणमा तीव्रता आएको छ । हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ...

बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

काठमाडौं – बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा...

एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ बढी ’गाउँका सिंहदरबार’ निमित्तकै भरमा

काठमाडाैँ – एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ भन्दा बढी गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर...

विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किदा एक युवकको विभत्स हत्या, वडा अध्यक्ष समेत शंकाको घेरामा

काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । । छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत...

काम कम र गुनासा बढी गरिरहेका जनप्रतिनिधिहरुका लागि हेलम्बुका अध्यक्ष शेर्पा ‘एक प्रेरणाका स्रोत’

काठमाडौँ – स्थानीय तहको निर्वाचन भएको साढे ३ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिहरुले काम कम र गुनासा बढी गरिरहेका छन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने यस्तो...

शुक्लाफाँटामा एम्बुलेन्स मर्मत नहुदाँ विरामी सास्ती खेप्न बाध्य, केहिदिनमै मर्मत हुने आश्वासन

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो...

बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

काठमाडाैँ – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको...

बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड, सरकारले दिने अनुदान घटाइने

काठमाडौं – स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको पहिलो छ...