बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली...
काठमाडौँ – धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन...
कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुगे । गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिम पूर्णरुपमा...
काठमाडौं – तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो ।...
काठमाडौँ – कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।...
काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालाको लागि सुविधा सम्पन्न एम्बुलेन्सको माग गरेको छ । बुधबार नगर प्रमुख अमरसिँह धामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कोभिड–१९...
कञ्चनपुरको बेदकोट नगरपालिकामा अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार प्रतिनीधि सभा सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य सामाजिक बिकास मन्त्री लाल बहादुर...
नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३...
देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक...
काठमाडाैँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ बाँकु तमघाट र भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको डिडीहाट–अस्कोट क्षेत्रमा निर्माण हुन लागेको झुलुंगे पुलको निर्माण चाँडो सम्पन्न गरिदिन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह...
काठमाडाैँ – सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साह र दार्चुलाका जनप्रतिनिधिबीच भेटवार्ता भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरसिँह कार्की, नेपाली कांग्रेस दार्चुलका सभापति ललित बोहरा, शैल्यशिखर...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् । बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर...