काठमाडौं – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्...
काठमाडौं – सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय...
काठमाडौँ – बैतडीको सुर्नया गाउँपालिकाले पदाधिकारी सुविधामा ६५ लाख ४२ हजार ७ सय ६५ रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले पदाधिकारी...
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण गरेको छ । शिक्षा क्षेत्रमा भौतिक पुर्बाधार निर्माणकार्य निरन्तरता सँगैसँगै यो...
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ। सामान्य ले शाखा अधिक त...
मसुरिया – गौरीगंगा नगरपालिकामा बालबालिका सम्बन्धी अर्धवार्षिक कार्ययोजना तय गरिएको छ । बाल अधिकार समितीलाई बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि क्षमता विकास अन्तर्गत अर्धवार्षिक...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार...
काठमाडौँ – पछिल्लो समय प्राविधिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको छ दार्चुलाको लटिनाथ नमूना माध्यमिक विद्यालय । यस विद्यालयले शैक्षिक सत्र २०७९/०८० का लागि प्राविधिक कार्यक्रमहरुमा भर्ना खुलेको छ ।...
बैतडी – बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश...
काठमाडौं – स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्...
बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन् । विगत लामोसमयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजि शिक्षकहरूले विद्यालयमा...