कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेठ ६ गते स्वास्थ्य शिविर हुने

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेठ ६ गते स्वास्थ्य शिविर हुने भएको छ । कागेश्वरी मनोहरा वडा नं. ९मा रहेको गान्धी आदर्श विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको...

दार्चुलाको मार्मामा १० शैय्याको अस्पतालको शिलान्यास

काठमाडौँ – दार्चुलाको मार्मा गाउँपालिकामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । बुधबार एक कार्याक्रमकाबीच वडा नम्बर २ घट्टेगाडमा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले अस्पतालको शिलान्यास गरेका हुन् । अस्पताल निर्मााण...

वडास्तरीय बाल भेला कार्यक्रम सम्पन्न

बझाङ – वडास्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका वडा नमबर ११ को आयोजना तथा प्रगतीशिल युवासमाज /वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको...

बझाङको जयपृथ्वी नगरपालिकाले एक वर्षको अवधिमा के-के गर्‍यो ?

बझाङ – जयपृथ्वी नगरपालिकाले दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुको एक बर्ष पुगेको अवसरमा आफुहरुले निर्वाचित भएपछि गरेका कामहरु सार्वजनिकगरेका छन् । सोमबार नगरपालिकाले गरेका कामहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक...

जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु बिषयक’ कार्यशाला गोष्ठी सम्पन्न

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौती विषयक’ कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा...

जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु विषयक’ कार्यशाला गोष्ठी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा विकासका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठी सुरु भएको छ। आइतबार नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कार्यालयका प्रमुख...

गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ संचालन हुने

काठमाडौँ – दार्चुलाको गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ हुने भएको छ । स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा जेठ २ गते देखि ८ गते सम्म ‘पाठेघर खसेका महिलाहरूको...

काठमाडोँमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ – काठमाडोँ उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले १०२ मा कल गरेर निःशुल्क एम्मुलेन्स सेवा लिन सकिने बताएका हुन् । उनले...

लयमा फर्कंदै हेलम्बुको पर्यटन

सिन्धुपाल्चोक – विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको...

कागेश्वरी मनोहरा खेलकुदको हब बन्दै, कबर्डहल निर्माणका लागि भयो सम्झौता

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका– ६ डाँछीमा भलिबलका लागि नयाँ संरचना निर्माणका लागि विहीबार जग्गा हस्तान्तरण भएको छ । कवर्डहल निर्माणका लािग राखेप सदस्यसचिव टंकलाल घिसिङको रोहबरमा भलिबल संघका अध्यक्ष...

मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका...

टुकुचा खोला र वहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको अनुरोध पत्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ...