संस्थागत विद्यालय संगठन कंचनपुरद्वारा महाकाली नगरपालिकामा नगर कमिटी गठन

कंचनपुर – संस्थागत विद्यालय संगठन, कंचनपुरद्वारा महाकाली नगरपालिकामा नगर कमिटी गठन गरिएको छ । शिक्षकहरुको हक, अधिकार सुनिश्चित गर्न लागिपरेको यो संगठनले आज बैशाख ११ गते कंचनपुरको महाकाली नगरपालिकामा नगर...

सिक्री बेचेर झोलुङ‍्गे पुल हेर्न सय किमी यात्रा

बागलुङ- मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका-३ धाराखर्कका तीन किशोरी र एक किशोर...

किवी र ड्रागनफ्रुटको परिचय, यसको अवस्था र अवसर

संगम बस्नेत, पोखरा किवी  एक मध्य पहाडमा (१०००-२५०० मि.) फल्ने औसत आकारको लहरे फल हो । बाहिर खैरो रङ र भित्री रातो-हरियो हुने यो फल अण्डाकार भन्दा अलि लामो आकारको...

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप...

सभामुख र भूगर्भविदसहितको टोली राहत लिएर सिन्धुपाल्चोकमा ( राहत विवरणसहित )

सुशील सुवेदी, सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम...

आज गौरा पर्वको मुख्य दिन अर्थात् उज्याली गौरा, दुर्वाष्टमी पर्व

काठमाडौं- भाद्र शुक्ल अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । हरेक...

इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक आज सम्पन्न भएको छ । आज बसेको बैठकले जिल्ला प्रशासन कार्यालय द्धारा निर्देशन भए अनुसारको जारी लकडाउनलाइ...

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने...

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड-१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना...

चोरी र जबर्जस्ती करणीमा संलग्न दुई अभियुक्त १८ बर्ष पछि पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक चोरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेको हो । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची...

देशभर रगतको अभाव

काठमाडौँ – रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा...