विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

काठमाडौँ- आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार...

नयाँ समयसँग मागिएको बास

-दामोदर पुडासैनी किशोर   सिर्जना तरबर्र उम्रन्छन्, मान्छेका नवीन स्पर्शले । ‘ए बहिनी, मोनालिसा होटल कता पर्छ हँ ?’ ‘उः सिधै जानुहोस् । त्यो रुखनेरबाट दायाँपट्टि मोडिनुहोस् । रुख नै...

हिउँभन्दा उज्यालो मन

-दामोदर पुडासैनी किशोर आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ । उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू । समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुङ्गियो । अब...

समरको सर्को

-दामोदर पुडासैनी ‘किशोर ‘ आस र त्रासको खोलमा, दास बनाउँदैछ मान्छेलाई, नजन्मेको देवताले । सारा संसार नै सुकसुकाउँदो छ । सबैको आँखा छलेर स्नानमा तयार भएकी साध्वीको सकल शरीर जस्तो...

मृत्युका पञ्जाहरूबाट फुत्केर

दामोदर पुडासैनी ‘किशोर’ दुर्घटना जुर्मुराउँछन् विवेकहीन चालकसामु । जिन्दगी जोखिमहरूको शृङ्खला हो । धेरै जोखिमहरू मध्ये कम जोखिम खोज्ने हो जिन्दगीले । जोखिम विनाको जिन्दगी हुरी नसहेको वृक्ष जस्तै हो...

निर्वस्त्र रातमा प्रेमको कोशेढुङ्गा

दामोदर पुडासैनी ‘किशोर’ अजस्र शक्ति ब्युँतिन्छ निर्वस्त्र प्रेमका आँकुराबाट । जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र...

जागेको जोमसोम

दामोदर पुडासैनी ‘किशोर’ ब्युँझेका मान्छेका सामु सुत्दैनन् कुनै हिमालहरू । ‘मुस्ताङमा तपाईँको स्वागत छ’— लेखेको देखेपछि म्याग्दी सकिएको थाहा पायौँ हामीहरूले । बाटाका छेउमा फाट्टफुट्ट घरहरू छन्, घरअघिल्तिर फुलहरू फुलेका...

रुप्से किनारमा रगतको अवमूल्यन

दामोदर पुडासैनी ‘किशोर’ गति र उमङ्ग ब्युँतिन्छ नवीनताका मार्गहरूमा । रुप्से छहरा देख्नेबित्तिकै मात चढ्यो हामीलाई । आकाश नै छेक्ने हरिया डाँडाहरू छन् जताततै । डाँडाकै बाली, डाँडाकै बिस्कुन, डाँडाकै,...

रहस्यका पहाडहरूमा

दामोदर पुडासैनी  “किशोर” सङ्कट थाहा नपाउन्जेलको आनन्द जत्तिको उत्तम अरू के नै हुन्छ र जीवनमा । अग्ला धरहराका लहरहरू झैँ दुवैतिर उभिएका छन् पहाडहरू । तल खोँचमा कल्लोल आवाज छोड्दै...

आशाको लहरामा एक मुठी श्वास

दामोदर पुडासैनी “किशोर” अप्ठेरो भेलले मत्थर पार्छ अहङ्कारलाई । जीवनभित्र जीवन खोज्ने क्रममा छौँ हामी । सहज र सजिलोमा जीवनको खास रूप र रङ भेटिँदैन । एउटै लय र आकारमा...

‘पर्खाल भित्रको राजधानी‘ विशेष स्तम्भ आरम्भ

काठमाडौं – उपहार खबर डट कम ले २०७७ कार्तिक ८ गते शनिबारदेखि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कृति ‘ पर्खाल भित्रको राजधानी ‘लाई हरेक शनिबार पर्खाल भित्रको राजधानी ‘विशेष...

गजल

रमेशराज मिश्र, दार्चुला   राजधानीको भाईभाईबीच मार परेको छ । संघीयताले देशलाई भार परेको छ के भनु म सिरानी विदेशीले च्याप्दै छन् जसमाथी सुगौलीको सार परेको छ । नाकाबन्दी बाहत्तरको...