यसोदा रिमाल प्रिय मान्छे अबका दिनहरुमा पनि तिम्रो मायामा यसरी नै रङ्गिन मन छ तिम्रो मौनतालाई छिचोल्दै दुख सुख साटासाट गर्दै तिम्रो शुन्यतामा हराएर यसै गरि एक अर्कालाई मन पराए,...
काठमाडौँ – सुशीला ढकाल अधिकारीको नेपाली मौलिक विधामा रुचिएको सुसेली संग्रह ‘सुस्केरा’ सार्वजनिक भएको छ । नोबेल साकोस साहित्य संस्थाले काठमाडौँको मध्य वानेश्वरमा रहेको रत्न पुस्तकालय भवनमा वरिष्ठ साहित्यकार डा....
काठमाडौँ – मुक्तककार मीना चौलागाईको ‘मुक्तक मिनार’ सार्वजनिक भएको छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा समाजको अवस्थालाई चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ आज सार्वजनिक...
काठमाडौ – मानववाद प्रबर्ध्दन तथा सँबर्धनमा समर्पित भै अघि बढिरहेको अन्तर्राष्ट्रीय सँस्था ह्युमानिष्ट इन्टरनेशनल बेलायतले नेपाली मानववादी अभियन्ता शान्ति गुरूङलाई इन्टरनेशनल ह्यूमानिष्ट एवार्ड (अन्तर्राष्ट्रीय मानववादी पुरस्कार),२०२१ प्रदान गरेको छ ।...
झापा – झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले...
राधा तिमिलाई हर कुरा भन्नू छ यो समाजमा तिमीले लगाएका वश्त्रहरुमा तिम्रो अस्थित्त्व खोजिनेछन् शरिरको बनावट एकटकले हेर्दै उमेरको मोलतोल गर्नेछन् । यो समाजमा तिम्रो हर लवजहरुले राधाहरुको चरित्र चित्रण...
मरो पहिलो भगवान अनि जन्म दिने जन्मदाता मेरि आमा हुन, नौ महिना गर्भमा राखि पीडा सहने मेरी आमा हुन । शिशिरको जाडो अनि थोत्रो लुगा संगै खालि खुट्टा हिडने गर्छिन,...
काठमाडाैँ – साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिक भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं...
विवेक पन्त शुक्लाफाँटा, कञ्चनपुर मेरो बाल्यकाल केवल एक लालटिनको उज्यालो भन्दैमा सकिएको भने होइन यस्ता अनगिन्ती याद हरु मेरो बाल्यकाल सङ्ग जोडिएका छन। ती मध्य केही मस्तिष्कमा ताजै बसेका छन...
विवेक पन्त शुक्लाफाँटा, कञ्चनपुर बेलुकाको ८ बजे घर पुगे घरमा वरिपरि सबै तिर बल्ब बलिसकेका थिए,घर पुरै उज्यालो थियो, हाम्रो मात्र होइन जताततै छिमेक झकमक्क बल्बका उज्यालो हरु देखिन्थ्यी। बाइक...
दुनियाले नदेख्ने बतास कस्तो मन कहिले वारि, कहिले पारि डुल्छ झन मष्तिस्कलाई पनि जित्ने कोशिष गर्छ थाहा नभएको अर्को कुरा जे गर्छ, मनले गर्छ। हेर्ने आँखाको के दोष, उसको हेर्यो...
तिम्रो शरीरमा हिमाल पहाड तराई देख्छु। हिमालको उकाली चढ्दा लागेको भोक, प्यास र तिर्खा साथै थकाई म तिम्रो शरीरमा देख्न सक्थे। हिमाल टल्किएर सरि टल्किएका तिम्रो निदारमा ती पसिनाले मेरो...