यस पटक पनि किन छुट्टिएन गोकुलेश्वर विमानस्थलका लागि बजेट ?

कृष्णदेव जोशी , दार्चुला दार्चुलाको गोकुलेश्वर बिमान्स्थल विगत २८ बर्ष देखि बन्द छ । गोकुलेश्वर विमानस्थलसँगै बन्द भएका अन्य विमानस्थलहरु कालोपत्रे भएर सन्चालनको अन्तिम तयारिमा छन् । तर उक्त विमानस्थल...

जागिर त मैले कहिले गरिन, पेशामा रमेको हुँ

डि एन जोशी अहिले को युवा पुस्तामा चिर परिचित नाम हो।  सोह्र वर्षको उमेर देखि नै अध्यापनमा संग्लग्न जोशीले कोरोना भाइरसले सिर्जना गरेको लकडाउन को समय मा मात्रै दुइ वटा...

अन्तरजातीय प्रेम गर्दा ज्यान नै गुमाउनु पर्छ र सरकार ?

रविन श्रेष्ठ  नेपालमा २००७ सालमा भएको राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना पछि थुप्रै राजनीतिक परिवर्ननहरु भए । पञ्चायत, बहुदलीय शासन हुदै २०५२ सालदेखि नेपालमा १० वर्षे सशस्त्र जनयुद्ध नै...

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच...

अतिक्रमणको चपेटामा आदि कैलाश र ॐ पर्वत

खिमानन्द जोशी  सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ । नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज...

एसईई परीक्षा तथा अनलाइन / दुर शिक्षाबारे सरकारले समयमै निर्णय गरोस् : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे कोरोना संक्रमणको महामारी बढ्दै गएको तथा महामारी अनिश्चितकालीन भएको तथ्यबोध गर्दै सरकारले निम्न लिखित निर्णय गर्न ढिलो नगरोस् |  SEE परीक्षा SLC परीक्षा होइन । SLC को...

जापानबाट काठमाडौँका घरबेटीलाई खुला पत्र

रविन श्रेष्ठ प्रिय घरबेटी बा, कोरोना महामारीले विश्वमा मानव जीवन नै संकटमा परेका बेला मानवीय अस्तित्व जोगाउनका लागि एकले अर्कोलाई सहयोग गर्नु अपरिहार्य छ । सन् २०१९ को डिसेम्बर अन्तिम...

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले चाल्नु पर्ने १० कदम

यतिबेला नेपाल भारत सीमा विवादले चरम रुप लिएको छ । विगत लामो समय देखि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको थियो, राजनीतिक दल, स्थानीय, बुद्धिजीवि, सरोकारवाला सबैको निरन्तर...

हामी पढेको स्कुलबाट भारतीय  विस्तारवादीहरुका किल्लाहरु देखिन्थे रे !       

दिपक राज ओझा                                                               कुरा २०६१/६२ सालतिरको हो । हामी सानै थियौं । ५/६ कक्षामा पढ्थ्यौ  । भुगोल, ईतिहास, राजनीति ,कुटनीति, समाज आदि इत्यादी बिषयको बारेमा  केही थाहा थिएन्...

बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं : डा. रवीन्द्र पाण्डे

हिंजो म काम बिशेषले बैंक गएको थिएँ । हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो ।च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र...

भारतीय दादागिरीको अन्त्य कहिले ?

आयुष पन्त पटक-पटक भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाउँदै आएकाे छ । सीमा अतिक्रमण गर्ने र नेपाली नागरिकहरुलाई तर्साउने, अपहेलित गर्ने क्रम निरन्तर छ । भारतले समय-समयमा आफ्नो तागतकाे तुजुब लाउँदै...

बैंक तथा बित्तीय संस्थाको ‘सञ्चालन जोखिम’ न्युनिकरणको लागि २ वटा नीतिगत व्यवस्था आवश्यक

जगदीश चन्द्र मिश्र बैंक एक बित्तिय संस्था हो । जहाँ मान्छेहरु ले आफ्नो नगद सम्पत्ति अथवा धनराशी जम्मा गर्ने गर्दछन र सोही बचत बाट आवश्यक पर्ने व्यक्तीहरु वा संस्थाहरुलाई आवश्यकता...