वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा

काठमाडौं – गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र...

भगवान भरोसामा वीरगन्ज : बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश

मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३...

सर्वोच्च अदालतमा जरुरी प्रकृतिका रिट निर्वेदन दर्ता सुनुवाई बाहेक अन्य काम बन्द

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निर्वेदन दर्ता सुनुवाई गर्ने बाहेक अन्य कामकारबाही बन्द हुने बताएको छ । सर्वोच्चले आज एक...

गणकको नतिजा प्रकाशन तथा सर्टलिष्टबारे प्रकाशित सूचना

राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरुको नतिजामा केहि ढिलाई भएको छ । करारमा सेवाका लागि मिति २०७७ माघ ११ गते प्रकाशित सार्वजनिक सूचनाद्वारा योग्यता पुगेको नेपाली नागरिकबाट अनलाईन...

दुबै डोज खोप लगाएकाहरुलाई समेत कोरोना संक्रमण

बागलुङ- कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय...

परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु

सल्यान, वैशाख १४ गते । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी –...

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन, आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु’

काठमाडौँ, वैशाख १४ गते । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले...

जन्मदिनको अवसर पारी पूर्वसचिव उपाध्यायले दिए आविष्कार केन्द्रलाई एक महिनाको पेन्सन

काठमाडाैँ – नेपाल सरकारका पूर्व सचिव ई. भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । प्रत्येक बर्ष जन्मदिनको अवसर पारेर दिदैँ आइरहेको एक महिनाको पेन्सन भत्ता...

संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा, उल्लंघन गरे ५ सय जरिवाना र १ महिना कैद

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा...

हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ, वैशाख १४ गते । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना...

मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी...

खोपले मात्रै जोगाउँदैन

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ । त्यसैले अनिवार्य रूपमा खोपका दुवै...