कोरोना महामारी २०२२ मा अन्त्य हुन सक्छ’ : डब्ल्यूएचओ

काठमाण्डौ – अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोना भाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ ।
डब्ल्यूएचआका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ । यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौँ’, टेड्रोसले डब्ल्यूएचओ कार्यकारी बोर्डको १५० औँ सत्रको उद्घाटनमा आज सोमवार यस्तो बताउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्