बाढी प्रभावित नुवाकोटको बेत्रावती बजारको एकै घरभित्र २४ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरभित्रबाट २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार...

बाढीपहिरोको जोखिम बढेपछि तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौँ – बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। रसुवागढी नाका विनाशकारी बाढीका कारण ठप्प रहेकै अवस्थामा तातोपानीसमेत बन्द भएपछि...

रसुवा बाढीपीडितका लागि एकता व्यापार संघद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौँ – एकता व्यापार संघ नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि राहत सामग्री संकलन गरी नेपाल चेम्बर अफ कमर्सलाई हस्तान्तरण गरेको छ। संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको सक्रियतामा...

युवा व्यवसायी प्रविन बगालेद्वारा बाढीपीडितका लागि १ लाख ६ हजार ६ सय ६६ सहयोग

काठमाडौं – युवा व्यवसायी तथा दरौदी फेसन कलेक्सनका सञ्चालक प्रविन बगालेले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका...

भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं – तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म देशका...

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लको सहयोग

काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीका कारण देश शोक र पीडामा रहेका बेला अमेरिकामा बस्दै आएका गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्...

बाढीपहिरो प्रभावितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड

काठमाडौँ – देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) ले ३ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप...

विनाशकारी बाढीमा उद्दार तथा खोज कार्यको लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी परिचालित

काठमाडौं, भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।...

विपद्को समयमा देखा पर्न सक्ने सुरक्षा चुनौती प्रति नेपाल प्रहरी थप संवेदनशील

काठमाडौं, रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको छ।  सुरक्षाकर्मीहरु विपदको समयमा खोज तथा उद्दारमा...

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

काठमाडौं – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक...

भारतबाट नेपाललाई थप ११ टन राहत, उद्धार विशेषज्ञदेखि बेली ब्रिजसम्म सहयोग

काठमाडौं । भारतले बाढीपहिरोबाट प्रभावित नेपालको खोजी, उद्धार तथा राहत कार्यमा थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री, प्राविधिक टोली तथा उद्धार...

अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

काठमाडौं – अमेरिकाले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सहायता घोषणा गर्दै...