काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले कर्मचारीलाई आफ्नै सवारीसाधन किन्न सहुलियतपूर्ण ऋण दिने प्रस्ताव अघि सारेको छ। ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन...
भक्तपुर – विजयादशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। तलेजुमा विजयादशमीको...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा आज बिहानको शुभ साइतमा टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा...
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आज मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद...
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य...
काठमाडौँ – सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ । पर्यटन...
काठमाडौं – बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देवीका मन्दिर, शक्तिपीठ तथा घरघरमा धार्मिक अनुष्ठान गरिँदैछ । हरेक...
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी तिथि परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिबाट स्वीकृति प्राप्त पात्रोमा हिजो र...
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मको अवधिका १६ जना पाक्षिक उपहार विजेता र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ। काठमाडौँमा आज आयोजित...
काठमाडौँ – नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित दार्चुला जिल्ला प्राकृतिक सौन्दर्य, हिमाली सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो। यही जिल्लामा रहेको नेपालको सुदूरपश्चिमको सर्वोच्च हिमशिखर अपि हिमालले यस क्षेत्रलाई...
काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।...
काठमाडौँ – बडादशैँ तथा नवरात्रको आठौँ दिन आज दसैँघर र पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजा गर्ने वैदिक...