काठमाडौँ – आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...
कैलाली – कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होलि खेल्ने उद्देश्यले शनिबार देखि होलीको सुरुवात गरिएको हो । शनिबार बिहान...
काठमाडौँ – भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ...
काठमाडौं – देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा...
गोरखा – तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा...
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्यो। परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणीरतहका कर्मचारीलाई खटाइएको पाइएको हुँदा...
काठमाडौँ – पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी...
पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो ।...
काठमाडौं – संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको...
काठमाडौँ – पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो। ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका...
धनगढी – कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले...
काठमार्डौं – ब्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पुर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएको...