लकडाउनको अवधिमा ४० अर्ब भन्दा बढीको आयात

काठमाडौँ – नेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४...

भारतबाट आएका ६८ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

रुपन्देही – भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई...

आजको मौसमः नेपालमा चार प्रकारका वायुको प्रभाव, आज पनि वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र...

कपिलवस्तुका २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं – कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

स्वीटजरल्याण्डले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुग्यो

काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । बिहीबार पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य...

कोशी अस्पतालमा उपचाररत थप ८ जनाको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिने

मोरङ – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र...

तातोपानी नाकामा सवारी साधनको निर्मलीकरण गर्ने कार्य शुरु

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाईरस (कोभिड– १९) को सम्भावित संक्रमणलाई न्युनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीले नेपालको उत्तरी नाका तातोपानी हुँदै नेपालमा आवत जावत गर्ने सवारी साधनहरुलाई निर्मलीलकरण गर्ने कार्य...

सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने अमितकुमार श्रेष्ठ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६...

बजेटः कोभिड–१९ को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भर हुनुपर्नेमा जोड

काठमाडौं – सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेकले सरकारलाई नीति तथा कार्यक्रम र बजेटमार्फत केरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सङ्घीय संसद्...

नेपाल भारत सीमा क्षेत्र तनावग्रस्त, सशस्त्र प्रहरीले गरे एक राउण्ड हवाई फायर

वीरगञ्ज – लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले...

उदयपुरको भुल्केमा थप ३३५ जनाको स्वाब सङ्कलन

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना...

भिसा समाप्त भएका विदेशी कामदारलाई एमओसी सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन

काठमाडौँ — मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।...