बंगलादेशको ४३ हजार बिघा जमिन फिर्ता गर्ने, नेपालको चाहिँ हडप्ने ?

काठमाडौं – पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । सन् १९७१...

नयाँबानेश्वरका तीन घर सिल

काठमाडौँ – कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन...

भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिदै

काठमाडौँ – भारतमा कोरोना भाइरसको ङ्क्रमण निरन्तर बढिरहेको छ । भारतले लकडाउनका बीच पनि रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दिन प्रतिदिन बढिरेहेको छ । शनिबार मात्र...

एउटै गाउँपालिकामा ११३ जना कोरोना सङ्क्रमित

बाँके – नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन्...

बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना निको भएर घर फर्किए

बुटवल – बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको...

प्रदेश नं. २ का ८ जिल्लाका विभिन्न नाकाबाट ५ हजार बढी नेपाली स्वदेश भित्रिए

वीरगञ्ज – भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् ।...

नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र...

भारतीय क्वरोन्टाइनमा नेपाली युवकको मृत्यु

बुटवल – भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुष हुन् । जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी...

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले चाल्नु पर्ने १० कदम

यतिबेला नेपाल भारत सीमा विवादले चरम रुप लिएको छ । विगत लामो समय देखि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको थियो, राजनीतिक दल, स्थानीय, बुद्धिजीवि, सरोकारवाला सबैको निरन्तर...

बैतडीको झुलाघाटमा पहिलो पटक सशस्त्रको बीओपी स्थापना

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट...

शनिबार एकै दिन ७५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५९१

काठमाडौं – शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा...

बैतडीका ४ जना संक्रमित गौरीफन्टा नाकाको २५ सयको भीडमा थिए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक...