कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर – कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र...

तत्कालिन सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ५ करोड भन्दा बढी भ्रष्टाचार गरेको दावी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उहाँले...

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा

काठमाडौं – रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा...

टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रियस्तरको मान्यता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः...

सुदूरपश्चिममा थप तीन प्रयोगशाला सञ्चालनमा आउँछः मन्त्री सुवेदी

कञ्चनपुर – कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन...

जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दिदा २७ वर्षिया युवतीको मृत्यु

काठमाडौं – काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर...

जापानमा बसेर नेपाली समाज सेवामा सक्रिय बन्दै रविन श्रेष्ठ, ३८ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरे

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । गण्डकी गाउँपालिका–२ ताङलीचोकका अति विपन्न ३८ परिवारलाई खाद्यान्न वितरण गरिएको हो...

मंगलबार एकैदिन ३२३ जना कोरोना संक्रमति थपिए, कुल संख्या ४ हजार ८५

काठमाडौँ – नेपालमा मंगलबार एकै दिन ३२३ जना कोरोनाका संक्रमित थपिएका छन् । यस सँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

बालुवाटार क्षेत्रमा विरोध गर्नेलाई पानीको फोहरा

काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको...

लकडाउनको अवधिमा ११ सय ५ जनाले गरे आत्महत्या

काठमाडौँ – कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ११ सय ५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको...

कर्णालीमा २० जना कोरोना संक्रमित थपिए

सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य...