कोरना त्रास : ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सरकारको आह्वान, अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने तयारी
काठमाडौं – सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला...