कञ्चनपुरमा २० जना सहित सुदूरपश्चिममा २४ जना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
कैलालीका २ जना महिला र १ जना पुरुष गरि ३ जना, अछामका १ जना पुरुष, कञ्चनपुरका १ जना महिला, १९ जना पुरुष गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३९१ रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्