बञ्चरो प्रहार गरि श्रीमतीले गरिन् श्रीमानको हत्या

सल्यान – सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

सप्तरीको एउटै गाउँपालिकामा १६ जना संक्रमित थपिए, कुल संख्या ९३ पुग्यो

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् । एउटै गाउँपालिकामा सो संख्या थप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का...

भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरुको अनिवार्य औलोको परीक्षण गरिने

कैलाली – भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत...

धुमधामका साथ भइरहेको बालविवाह रोकियो

सोलुखुम्बु – थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह...

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका...

बर्दियाका प्रजिअ सहित १९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

बर्दिया– बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको...

गण्डकी प्रदेशमा पनि कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु

पोखरा – स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी जेठ २३ गते अस्पतालमा...

आज सोमबारः कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल जेठ २६ गते । सोमबार । ईश्वी सन् २०२० जुन ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा काेराेना पाेजेटिभ

दिपक वलि दाङ – दाङ घर भइ नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । दम र सुगरबाट लामो समयदेखि पिडित भनिएका घोराही उपमहानगरपालिका...

स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा कम सहायता रकम नलिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाख भन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई...

अनलाइन कारोवारलाई कानूनी दायरामा ल्याइँदै

काठमाडौँ – विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने ‘दराज’ले ठगी गरेको भन्दै वाणिज्य आपूर्ति तथा...

सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाई

कञ्चनपुर – प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन...