उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन्...

प्रदेश नं. १ मा एकै दिन ४० जनाले कोरोना जिते

विराटनगर – प्रदेश १ मा आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन्...

बिहिबार एकै दिन ६७१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७ हजार ८४८

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

बैतडीमा एकै दिन २५ जनामा कोरोना संक्रमण, संक्रमित अधिकांश घर गइसकेका थिए

बैतडी – विहीबार बैतडीमा एकैदिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका २१ समेत गरि बैतडीमा कोरोना सङ्क्रमित हुनेको संख्या ५२ पुगेको छ । दशरथ...

सैनामैना नगरपालिकाका १७ जनाले कोरोना जिते

बुटवल – बिहीबार रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलेसनमा रहेका १७ जनाले कोरोना भाइरस मुक्त भएका छन् । नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार पछिल्लो परीक्षण नेगेटिभ नतिजा आएपछि उनीहरूलाई डिस्चार्ज...

अछाममा आज एकै दिन २९ जनामा कोरोना संक्रणको पुष्टि

अछाम – बिहिबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...

श्रीमान र श्रीमतीको सम्बन्धमा सामाजिक सञ्जालले कति खटपट ल्याउँछ ?

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ?...

काठमाडौँ महानगरले भृकुटी मण्डपमा तीन हजार जना अटाउने मेगा हल निर्माण गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले भृकुटी मण्डपमा तीन हजार जना अटाउने मेगा हल निर्माण गर्ने भएको छ । दुई सय १२ रोपनी क्षेत्रफलभित्र बन्ने अत्याधुनिक मेगा हल पाँच तले हुनेछ ।...

नेपालमा मनसुनी वायुको प्रभाव, बाग्मती प्रदेशका केहि स्थानहरुमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश...

आईओएम को डीनमा डा. दिव्या सिंह शाह नियुक्त

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा...

अर्घाखाँचीको क्वारेन्टाइनमा हत्या गरेका पुरुषमा कारोना संक्रमण पुष्टि

बुटवल – अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको...

नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने

काठमाडौँ – मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका...