पाँच सचिवपद एकैपटक रिक्त, कुन कुन मन्त्रालय भए सचिव विहिन ?

काठमाडाै – निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव...

आज विधिवत रुपमा स्वस्थानीको समापन गरिदै

काठमाण्डौ– पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज...

दिक्षालय फाउन्डेशन नेपालको दोस्रो अभिभावक दिवस सम्पन्न

काठमाडौ, काठमाडौको कपनमा रहेको दिक्षालय फाउन्डेशन नेपालले आफ्नो दोस्रो अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरको छ । शनिबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि अभिभावक दिवस सम्पन्न गरेको...

डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएपछि राहत महसुस

डडेल्धुरा, चिकित्सकको अभाव झेलिरहेको डडेल्धुरा अस्पतालमा विशेष चिकित्सक आएपछि केहि राहत भएको छ । समायोजनँगै चिकित्सकबिहिन जस्तै बनेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालको सेवा सुविधामा विस्तार भएको हो ।...

७ लाख जनाले अझै लाइसेन्स पाउन सकेनन्, मास प्रिन्टरले दैनिक १० हजार लाइसेन्स छाप्दै

काठमाण्डौ, यातायात व्यवस्था विभागले माग अनुसारको छपाइ गर्न नसक्दा झण्डै ७ लाख जनाले स्मार्ट सवारीचालक अनुमतिपत्र अर्थात लाइसेन्स पाउन सकेका छैनन् । विभागले धेरै छपाइ गर्न सक्ने मास प्रिण्टर ल्याएर...

आजबाट १३ जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै

काठमाण्डौ, हात्तीपाइले रोगको जोखिम रहेका १३ वटा जिल्लामा शनिबारदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको...

कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही प्रक्रिया थालियो

काठमाण्डौ, सरकारले कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया थालेको छ । व्यवसायीले भाउ बढाउनुको कारणसहितको प्रमाणका लागि कागजात जुटाउने काम भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको...

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

काठमाण्डौ, शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र...

मध्यराति प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण, चौकी इञ्चार्ज घाइते

सिन्धुपाल्चोक । शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ । अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते...

ललितपुरका विभिन्न ठाउँमा आज पाँच घण्टा बत्ति जाने, कुन–कुन ठाउँमा जाँदैछ बत्ति ?

ललितपुर, शनिबार ललितपुरको विभिन्न ९ ठाउँमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले बत्ती जाने भएको हो...

लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...

नेपाल टेलिकम र नबिल बैंकबीच पेमेन्ट गेटवे सेवा संचालनकाे लागि सम्झाैता

काठमाडौं– नेपाल टेलिकमले आफ्नो १६औं वार्षिकोत्सबको अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेवसाइटमा रहेको कार्ड...