ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ विरुद्ध आरोपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५...

डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन

  कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन्...

१६ वर्षीय छोरीलाई बलात्कार गरेकाे आरोपमा बुवा पक्राउ

डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो। उनले विगत ६ महिनादेखि बलात्कार गरेको प्रहरीले...

आजको मौसम : देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने

काठमाण्डौ, आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी...

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष भारतमा मृत फेला

बाँके, बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिनुभएको छ । खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधबार फेला परेको हो । पालिकाका प्रवक्ता माधव...

राजधानीमै शक्तिशाली बम विस्फोट, सर्वसाधारण त्रसित

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन–१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटबाट घरको गेट ढलेको...

नेपाल वायु सेवा निगम नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा कम्पनी

काठमाण्डौ – नेपाल वायुसेवा निगम नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा कम्पनी घोषणा भएको छ । बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच नेपाल वायुसेवा निगम भ्रमण वर्षको आधिकारिक वायुसेवा घोषणा...

कास्कीमा एक महिनाको अवधिमा १ सय ५३ मुद्दा दर्ता

पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनाको अवधिमा १ सय ५३ मुद्दा दर्ता भएका छन् । बुधबार, जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो मासिक कार्यप्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो...

नुवाकोटमा गोरु जुधाइको रौनकता

नुवाकोट – नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । यो वर्ष नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइने तयारी भएको छ । गाउँमा विभिन्न...

जिल्ला अस्पताल डोटीलाइ सुविधा सम्पन्न बनाउँछु : मुख्यमन्त्रि भट्ट

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुविधा सम्पन्न अस्पताल बनाउने बताउनु भएको छ । बुधबार जिल्ला अस्पताल डोटीको निरीक्षण भ्रमण गर्नु हुँदै मुख्यमन्त्री भट्टले अस्पतालमा विभिन्न...

नेपाल प्रहरीको इन्सपेक्टर र असइमा भर्ना खुल्यो यस्तो छ योग्यताको विवरण

काठमाण्डौ – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर १सय ४९ जना र असई ५ सय ८४ जना...

माघे सङ्क्रान्ति : थारुसमुदायको नयाँ वर्ष, सुदूरपश्चिममा नरहरी

काठमाण्डौ – आज माघे सङ्क्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले...