आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिमपात हुने सतर्क रहन मौसमविद्को आग्रह

काठमाण्डौ – आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले बुधबार रातिदेखि विभिन्न ठाउँमा हिउँ र पानी...

कृषि विकास बैंकको ४ करोड बढी रकम हिनामिना गर्ने ८ जना विरुद्ध मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको झण्डै सवा ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा न्यूरोड शाखाका तत्कालिन प्रबन्धक प्रेमहरि ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्‍टसहित ८...

गोकर्ण रिसोर्टको लिज अवधि थप बारे छलफल गर्न सरकारलाई सर्वोच्चले बोलायो

काठमाडाैँ,  सर्वोच्च अदालतले गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने मन्त्रिपरिषदको निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ । अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रीटमा सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारलाई...

भारतबाट पैसा चोरेर ल्याउने तीन जना पक्राउ, १ कराेड भारु चाेरेका थिए

धनगढी,  भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ)...

अवैध क्रसर रोक्न जिससको निर्देशन

जनकपुर । मापदण्ड विपरित सञ्चालन हुँदै आएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मंगलबार बसेको समन्वय समितिको बैठकले ७ बुँदे निर्णय गर्दै...

भागवण्डाको राजनीति गर्दा नेकपाको भविष्य संकटमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखका बारेमा सहमति हुन नसक्दा संसदको हिउँदे अधिवेशनका काम कारवाही ठप्प भएको छ । अन्ततः सभामुखका बारेमा सहमति हुन नसक्नुका कारण जेसुकै भए पनि...

सुदूरपश्चिमका ३ सहित देशका ३२ पालिकामा औद्योगिक ग्राम बन्ने, सबैभन्दा बढी गण्डकी प्रदेशमा

काठमाडाैँ,  घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले देशका ३२ पालिकामा औद्योगिक ग्राम बनाउने सम्झौता भएको छ । सम्झौता अनुसार संघीय सरकारले औद्योगिक...

सार्वजनिक बसमा हस्त मैथुन गर्ने युवक पक्राउ, महिलाकाे कपालमा फालेका थिए विर्य

काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो । यद्यपि,...

कक्षा ९ देखी १२ सम्म योग विषयको पढाइ हुने

कक्षा ९ देखी १२ सम्म ऐच्छिक बिषयको रुपमा रहने गरी योग विषयको पाठ्यक्रम तयार गरिएको छ । नेपाललाई योग भूमिका रुपमा परिचित गराउने लक्ष्यसहित योग बिषयको पाठ्यक्रम तयार पारिएको शिक्षा,...

यस्तो छ आजको मौसम पश्चिमी क्षेत्रमा बदली र हिमपात

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको...

दार्चुलामा जन्मेका नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छालाङ

काठमाण्डौ – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् । यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा...

शहीद स्मारक ए डिभिजन लिगमा आर्मी र स‌ंकटाबीच प्रतिस्पर्धा हुदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार छैटौं चरणको एक मात्र खेल हुँदैछ । आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्न लागेका हुन् । पाँचौ चरणको...