काठमाडौं उपत्यकामा भुकम्प, भक्तपुरको सल्लाघारी केन्द्रविन्दु

काठमाडौँ – काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

सवारी कर तिर्नु छ ? अब लाईन हैन विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ !

काठमाडौं – भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै...

एक हजार ८५५ सङ्क्रमण पुष्टि, दुई हजार ७१४ सङ्क्रमित निको

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार १२२ जनामा...

लामाे दुरीका यातायात सञ्चालनमा सहयोग गर्न गृहको पत्र

काठमाडौं– गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका...

शुक्रबार शैल्यशिखर मालिकार्जुनमा भव्य पूजन जात्रा लाग्ने, शैल्यशिखर नगरपालिकाले दियो सार्वजनिक विदा

काठमाडौँ – शैल्यशिखर नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार राष्ट्रको सातौ धामका रुपमा परिचित आरध्यदेव श्री शैल्यशिखर मालिकार्जुन देवताको पुजन जात्राको दिन नगरपालिकाले नगर क्षेत्रमा विदा...

सामान्य विवाद हुँदा दाइले गरे भाइको हत्या

सुर्खेत – सल्यानमा दाइले भाइको हत्या गरेका छन् । सामान्य विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । घटनापछि कपिललाई...

काठमाडौंमा आज किन एक्कासी सडक जाम ?

काठमाडौं– कोरोना कहरका कारण यातायात पातलो भइरहेकाबेला बिहीबार भने काठमाडौंको रिङरोडमा अत्यधिक चाप छ । साना तथा ठूला गाडीहरु बिना यात्रु हर्न बजाउँदै कुदिरहेका छन् । निषेधाज्ञाका कारण आधाजसो गाडी...

१५ बैंकको सिष्टम ह्याक गर्ने धम्की, धम्की पठाउनेको खोजी गरिँदै

काठमाडौँ – विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी...

झापामा ५ हजार नागरिकता वितरण

काठमाडौँ – झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष...

मुस्ताङमा ट्याक्टरबाट पुर्‍याइयो कोरोना खोप

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते...

‘वर्तमान सरकारले भुमि आयोग खारेज गर्‍यो भन्ने कुराले २० लाख घर परिवार आतंकित’ : मेयर चन्द

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले वर्तमान सरकार र भूमी सम्बन्धि समस्या सामाधान आयोगलाई सुझाव दिएका छन् । प्रमुख चन्दले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत वर्तमान सरकारलाई आयोग...

जबरजस्ती करणीको झुठा जाहेरी दिँदा …

काठमाडौँ – त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो । प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो ।’ प्रहरी तत्काल उनको घर पुग्यो । महिलाले आफूलाई जबरजस्तीको...