कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस...

पार्टीभित्रबाटै काम गर्न असहज भयो : पर्यटनमन्त्री ढकाल

पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना...

प्रचण्डलाई जनतामाथि विश्वास छैन : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण...

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो सहरी विकास मन्त्री प्रभु साहको गाडी

सर्लाही — सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको...

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रमहरु

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २०...

प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कांग्रेस किन मौन ?

काठमाडौँ – पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने...

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताउनुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन...

पार्टी एकताको सम्भावना जिवितै छ : गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताएका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको...

सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री आले

डोटी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनु भएको छ । नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा...

सुदूरपश्चिममा ओली समुह कमजोर, ५ जिल्लामा पदाधिकारी विहिन (सूची सहित)

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । सुदूरपश्चिमका ९ जिल्लाबाट पाँचजना मात्रै पदाधिकारी ओली समुहमा छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यी हुन् बैठकका सम्भावित एजेण्डा

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बैठकमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको बुझिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा...

अघोषित लोडसेडिङ बन्द गर – नेवि संघ

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यका लगायतका ठाउँमा नेपाल...