राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था...

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता: सञ्चारमन्त्री तिमिल्सिना

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल प्रणाली निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ। शनिबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि...

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (निवारण) अध्यादेश, २०८३ जारी गर्नुभएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश शुक्रबार जारी...

रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु

रोल्पा । रोल्पामा भएको भीषण जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको...

राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता...

अध्यादेशबारे सरकारको प्रस्टोक्ति

काठमाडौँ – सरकारले सार्वजनिक निकायको सेवा प्रभावकारी बनाउन विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छ वटा अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको...

कांग्रेसले माग्यो तीन जना प्रदेशमन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ। बुधबार बसेको अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा...

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति कांग्रेस असहमत

काठमाडौँ । नेपाली कांग्रेसले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति असहमति जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले संसद्लाई छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको मर्यादाविपरीत भएको बताउनुभयो ।...

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धात्मक बनाउने निर्णय

काठमाडौँ – सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायभित्रै रहेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार...

सशस्त्र प्रहरी बल, नेपालको आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय

  काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने...

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, संसदीय दल नेता चयनको तयारी

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरिएको हो। बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको...

नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन

काठमाडौं – नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य...