काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद् सचिवालयका...
काठमाडौं – नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५औँ महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक...
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याइएको दाबी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले बजेट...
काठमाडौं – नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको कुनै पनि भूभाग नमिचेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले नेपालले भारतीय भूमि अतिक्रमण...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि...
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण प्रतिनिधिसभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी...
काठमाडौं । सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसको कोटाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह...
धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल मन्त्री फेरबदल नगर्न निर्देशन दिनुभएको छ। मन्त्री परिवर्तनबारे छलफल गर्न बसेको एमाले संसदीय दलको बैठककै क्रममा अध्यक्ष ओलीले...
काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरूको छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको...
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालन हुन नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। विपक्षी सांसदहरूको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य...