अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले समेत उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री
काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन्...