ओली झनै शक्तिशाली

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको...

आईपीएल : कोलकाता नाइट राइडर्स विजयी, हैदराबाद ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय...

देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि...

२४ घण्टामा ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना संक्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना...

स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन माग

काठमाडौँ – सुदूरपश्चिममा स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गराउनका लागि तत्काल व्यवस्था गर्नुपर्ने माग हुदैँ आएको छ । स्थानीय तह अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हक हित मञ्च, प्रदेश समन्वय...

शेयर बजार निरन्तर ओरालो, २६ सय तल नेप्से सुचक

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले...

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडौं – नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने...

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह

काठमाडौँ – अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र...

साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैँ – साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट गरेको छ । कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका...

विद्युत प्राधिकरणद्वारा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु, दूरसञ्चार प्राधिकरणको आपत्ती

काठमाण्डौ – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ । यता दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको...

आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने, केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ – आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने मौसमविद्हरुले बताएका छन् । अहिले प्रदेश–१ र २ का धेरै ठाउँमा पानी परिरहेको छ । १ र २ प्रदेशका केही ठाउँमा...

देशका अधिकांश ठाउँमा माैसम बदली, यी स्थानमा हुनेछ भारी वर्षा !

काठमाण्डाै – प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु...