स्ववियु निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै रिट दायर

सुर्खेत – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । ‘स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत तीन जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदीप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्