भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका...

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केहिबेरमा अदालत लैजाने तयारी, टेकु परिसरमा उच्च सुरक्षा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई केहिबेरमा अदालत लैजाने तयारी गरिएको छ । बुधबार बिहान चावहिलस्थित मैजुबहालबाट खाणलाई प्रहरीले समातेको थियो ।...

महिनैपिच्छे ब्याजदर फेरिँदा तपाईँलाई कस्तो प्रभाव पर्छ ?

काठमाडाैं – केन्द्रीय ब्याङ्कको नयाँ निर्देशनअनुसार ब्याङ्क तथा वित्तीय संस्थाहरूले अब प्रत्येक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले सोमवार एउटा परिपत्र जारी गर्दै सबै वर्गका ब्याङ्क तथा...

राप्रपाको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको । बैठक बस्नासाथ राप्रपाका सांसदहरुले विरोध गर्दै रोष्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्...

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार...

Breaking : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौँ – नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी...

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं – राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक...

प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

काठमाडौं – बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि-बजेटबारे छलफल भइरहेको छ । आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र...

डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

एजेन्सी – अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर...

आर्थिक अवस्था सुधारका लागि ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइन्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...

२१ वर्षअघि नेपाली क्रिकेटले गुमाएको त्यो अभूतपूर्व अवसर

“सचिन तेन्दुलकरले सयौँ टेस्ट खेल्दै छन्, अब हामी पनि एशिया कपमा छनोट हुन्छौँ। ’तेन्दुलकर लक फ्याक्टर’ पक्का लाग्छ।“ विनोद दासले भनेको यो कुरा सञ्जम रेग्मी अहिले पनि झल्झली सम्झिन्छन्। यो...

महिलाहरुलाई ९८ दिन दिदै आइरहेको सुत्केरी बिदा अब ६ महिना दिने तयारी

काठमाडौं– सरकारले सुत्केरी बिदा बढाउने भएको छ । महिलाहरुलाई ९८ दिन दिदै आइरहेको बिदा अब ६ महिना दिने तयारी गरेको छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने...