आज धेरैजसो स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं -काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लाग्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे तथ्याकं अनुसार आज काठमाडौं,...

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर...

‘बौद्ध विश्वविद्यालय जहाँ पनि खोल्न मिल्छ, म हेलम्बुमा खोल्छु, कसले रोक्छ’ ’ : अध्यक्ष शेर्पा

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा बौद्ध विश्वविद्यालय खोल्ने बताएका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुमा विश्वविद्याय खोल्ने बताएका हुन् । अध्यक्ष शेर्पाले...

‘अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ?’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद् ज्ञानेन्द्र शाहीले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ? भन्दै प्रश्न उठाका छन् । उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै अदालतलाई...

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

दार्चुला – दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस...

सिंहदरबारमा ८ दलको बैठक बस्दै, समसामयिक राजनीति, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुने

काठमाडौँ – सिंहदरबारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। ८ दलले गठन गरेको कार्यदलको बैठक बस्न लागेको...

‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता, फागुन २५ गतेलाई तोकियो पेसी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध...

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको छ । अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने...

पर्सि हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडाैं– यहि २५ गते हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएको छ...

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

काठमाडौं – माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । ‘विस्तृत शान्ति...

खाद्यान्न आयात ३१.४ प्रतिशतले घट्यो

काठमाडौँ – चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न...

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौँ – संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले-माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ...