भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ ।  डे...

सार्वजनिक सवारीको भाडा तीन प्रतिशत घट्यो

काठमाडौँ – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ। स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ।...

सिस्डोल र बन्चरेडाँडाका स्थानीयले बाटोमै रोके काठमाडाैंबाट फोहोर लिएर गएका टिपर

काठमाडौं – नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले...

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ए सँग खेल्दै

काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ ।...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं  – आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन...

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यासको मूल्य १० रुपैयाँ घट्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने...

रास्वपाले वेल घेरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। रास्वपा सांसदहरू बसेको ठाउँबाट...

विश्वप्रकाश शर्माले संसदबाट गरे सरकारसँग तीन आग्रह (भिडिओ)

काठमाडौँ – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सरकारसँग तीन आग्रह गरेका छन्। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै शर्माले संसद बैठकको क्रममा सांसदहरूले राख्ने विषय र सभामुखले खेल्ने भूमिकाबारे प्रश्न...

रोल्पामा जंगली च्याउ खाएर बिरामी परेका एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा – जंगली च्याउ खादा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी...

मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने तयारी

काठमाडौँ  – मिटरब्याज पीडितलाई न्याय दिन सरकारले ल्याएको संशोधन विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने तयारी गरिएको छ। अनुचित लेनदनमा कारबाही गर्ने व्यवस्था समेटिएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको बट्यो

काठमाडौं –  भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ...

१९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

काठमाडौँ – मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।...