कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान, १६ गते साँझसम्म समय

विराटनगर  – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार...

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौं – मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान...

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्री दाहाल इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई स्वागत गर्न...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको...

विश्व हेपाटाइटिसविरुद्धको दिवस: के हो हेपाटाइटिस, कसरी बँच्ने?

काठमाडौं – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल...

आज स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन...

डेंगुले महामारीको रूप लिने खतरा

काठमाडौ – वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति

काठमाडौं – सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता...

एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

काठमाडौँ – आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ। भन्सार...

विमानस्थल र भन्सार विभागका कर्मचारीलाई दृढताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै...

तोकिएको अवधिभित्रै कर बुझाउन महानगरको आग्रह, छुट सुविधा रहेको उल्लेख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको...

मिटरब्याज सम्बन्धी बनेको विधेयक २०८० राष्ट्रिय सभाबाट पुनः पारित

काडमाडौं – राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही...