त्रिकोणात्मक सिरिजको उपाधी यूएईलाई, नेपाल ४ विकेटले पराजित

काठमाडौं- यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएई विजयी भएको हो । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्