काठमाडौँ – प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निजामती सेवासम्बन्धी विधेयकमा प्रस्तावित दुई वर्षे ‘कुलिङ पिरियड’बारे राजनीतिक तथा प्रशासनिक तहमा छलफलमा सक्रिय भएका छन् । उक्त विधेयकमा सरकारी कर्मचारीले राजीनामा वा अवकाशपछि...
मोरङ – उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव...
तेहरान – इजरायलसँगको जारी युद्धमा आवश्यक परे अमेरिकाविरुद्ध समेत आक्रमण गर्ने रणनीतिमा इरान रहेको खुलासा भएको छ। न्युयोर्क टाइम्सको एक अनुसन्धानात्मक रिपोर्ट अनुसार, इरानले अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमणको...
काठमाडौं — स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा टस हारेर पहिले...
काठमाडौँ — गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिवहरूलाई सरूवा, पदस्थापन तथा काजमा खटाएको छ। मंगलबार गरिएको निर्णयअनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका २१ जना कर्मचारीको...
काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो...
काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पूर्वाधार विकास योजनामा करोडौं रुपैयाँ विनियोजन गर्नु पर्ने विषयमा अलपत्र परेको पाइएको छ। २५ लाखभन्दा कमका योजना नबनाउने निर्णयका...
काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय...
काठमाडौं – लम्बिँदै आएको ग्वार्को ओभरपासको निर्माण अन्ततः सम्पन्न हुँदै छ। आगामी शुक्रबारदेखि कोटेश्वर–ग्वार्को–कलंकी सडकखण्डमा पर्ने ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक...
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रारम्भ भए पनि कार्यसूची अघि नबढाई स्थगन गरिएको हो। बैठक सुरु भए पनि...
काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्ससँगको खेलमा तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। नेपाली क्रिकेटको इतिहासमा १००औं टी-२० अन्तर्राष्ट्रिय खेलको रुपमा रहेको यस प्रतिस्पर्धा निकै रोमाञ्चक...