३६ दिनपछि सर्वोच्च अदालतमा नियमित रिट दर्ता सुरु

काठमाडौं – गएको भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ । आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ...

कांग्रेसमा विशेष महाधिवेशन माग्दै २४३९ ले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन्। १४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको...

एकै दिन तोलामा ८ हजार बढीले बढेर सुनको मुल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडौँ – एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको...

गृहमन्त्री अर्यालले भने- “उजुरी आए गिरीबन्धु टी इस्टेट प्रकरणको फाइल खुल्छ”

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणबारे उजुरी आए फाइल खुल्ने बताएका छन् । सोमबार साँझ मन्त्रालयबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राज्य संयन्त्रमा यस्ता...

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं – सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८...

तयारी अभावका कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज बस्ने भनिएको बैठक तयारी अभावका कारण भोलि सारिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...

प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा घर जलाइनु भन्दा दुई दिन पहिले...

इजरायली अधिकारीले परिवारजनलाई फोन गरेर भने– हमासको कब्जामा रहेका बिपिन जीवित छैनन्

काठमाडौँ – इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन् । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका...

अनिवार्य एमआरपी राख्न वाणिज्य विभागको निर्देशन

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्न सम्बन्धित सबै व्यवसायी र आपूर्तिकर्तालाई पुनः ध्यानाकर्षण गराएको...

महासमिति सदस्य शेर्पाको महामन्त्री थापालाई चेतावनी -“केवल सभापति बनेर कांग्रेसको रुपान्तरण सम्भव छैन, नयाँ नेतृत्वको एजेन्डा के हो ”

काठमाडौँ – नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पार्टी रुपान्तरणको नाममा केवल पद लोभ नगर्न चेतावनी दिएका छन् ।...

जितको यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ आज कतारसँग भिड्दै नेपाल

  काठमाडौं – नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरण अन्तर्गत आज कतारसँग खेल्दैछ। नेपालले यसअघि समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै जितको यात्रालाई...

मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडाैँ – नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने...