रसुवाकाे मुलखर्कमा बस दुर्घटना

रसुवामा बस दुर्घटना भएको छ । राजधानी काठमाडौबाट रसुवाको स्याफ्रुका लागि छुटेको प्र ३ १००५ र ९४६५ बस पासाङल्यामु सडकको कालिकास्थान धुन्चे सडक खण्डको कालिका गाउँपालिका वडा नं. १ मुलखर्क...

आज पनि चिसाे बढ्न सक्ने, साबधानी अपनाउन मौसमविद्काे अपिल

शुक्रबार देशभर भएको बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात भएको थियो । यस्तै सदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा लगायत कर्णालीका मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका उच्च हिमाली भेगमा...

उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने

  काठमाडौँ उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने भएको छ । नुवाकोटको ककनी–२ सिस्डोलमा विर्सजन हुदैँ आएको फोहर अब ककनी कै बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटमा विसर्जन हुने...

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ । अन्तर्रा्ष्ट्रिय उडान जारी रहे पनि बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित...

विभिन्न क्षेत्रमा हिमपात, काठमाडौँको तापक्रम ०.६ डिग्री सेल्सियस, उच्च हिमाली भेगमा माइनस ५३ डिग्री

देशभर अधिकांश स्थानमा भएको वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढेको छ । आगामी तीन दिनसम्म विशेषगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि...

कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटियाे

देबराज पाध्याय बाजुरा १७ पाैष हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटिएको छ । चार जना मध्ये तीन जनाको सनाखत भएको छ...

उच्च हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

  मौसम परिवर्तन भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । दार्चुलाको खण्डेश्वरी, घुसा, व्याँस र बैतडीको खोड्पे, अनारखोली, सिगासधुरा त्यसैगरी डडेल्धुराको स्याउले, साहुखर्क, भातकाडा, लगायतका...

नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न  सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले सरकारलाई सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग वा अन्य...

नेपाल भ्रमण वर्ष २०२० काे सुभारम्भ यसरी हुदैँछ, के-के छन कार्यक्रम ?

सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्य तरिकाले मनाउने भएको छ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भ्रमण बर्ष २०२० काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ...

यसरी हुदैछ नेपाल भ्रमण बर्षकाे सुरुवात

भ्रमण वर्षको सुरुवात भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न...

डान्सबारबाट युवती सहित पक्राउ भन्ने समाचारप्रति आपत्ती, समाचार साँचो भए राजिनामा दिन तयार छु : मेयर धामी

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्स बारबाट युवती सहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाएका छन । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले...

उखु किसानलाई भुक्तानी नगर्ने व्यवसायीलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन गृहकाे निर्देशन

कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक सूचना जारी गर्दा समेत उखु किसानलाई भनेको समयमा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन...