काठमाडौं – मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका तीन जना शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता...
काठमाडौँ – भारतमा एकै दिन ४ हजार कोरोनाका नयाँ विरामी भेटिएका छन् । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३९ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो...
काठमाडौं – नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा भेटिएका कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि उनीहरूको पहिलो पीसीआर...
बाँके – कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि...
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३ औं स्थापना दिवसका अबसरमा सोमबार दिएको शुभकामना...
काठमाडौं – सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरु तिनै जनालाई जनता समाजवादीका सांसद डा. सुरेन्द्र...
कोहलपुर – नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा...
काठमाडौँ – भारतमा एकै दिन २८ सय भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार यहाँ एकै दिनमा २८ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो...
काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ३५ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३५ लाख ६३ हजार ६ सय ८९ जना संक्रमित भएका छन् ।...
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा...