बारामा थप ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद...

बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

काठमाडौं – कोरोना भाइरस संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली...

नुवाकोट सहित ४२ जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति जिल्ला ?

काठमाडौँ – नुवाकोटमा पनि कोरोनाको संक्रमण देखिएको छ । आइतबार नुवाकोटमा कोरोनाको संक्रमण देखिएसँगै देशभर ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १...

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा थप १९ जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित भागेपछि त्रास फैलियो

काठमाडौं – जनकपुरबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट संक्रमित युवा भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना...

लिपुलेक क्षेत्र नेपालकै होः विज्ञ

काठमाडौं – विश्वको नक्सामा नेपालको मानचित्रको आकार बदलिएको छ । दार्चुलाको कालीपूर्वका लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्र समेटेर सरकारले नेपालको नयाँ राजनितिक र प्रशासनिक नक्सा जारी गरेको छ । यसअघिका कतिपय...

भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिदै

काठमाडौँ – भारतमा कोरोना भाइरसको ङ्क्रमण निरन्तर बढिरहेको छ । भारतले लकडाउनका बीच पनि रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दिन प्रतिदिन बढिरेहेको छ । शनिबार मात्र...

बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना निको भएर घर फर्किए

बुटवल – बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको...

नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र...

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले चाल्नु पर्ने १० कदम

यतिबेला नेपाल भारत सीमा विवादले चरम रुप लिएको छ । विगत लामो समय देखि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको थियो, राजनीतिक दल, स्थानीय, बुद्धिजीवि, सरोकारवाला सबैको निरन्तर...

शनिबार एकै दिन ७५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५९१

काठमाडौं – शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा...

बैतडीका ४ जना संक्रमित गौरीफन्टा नाकाको २५ सयको भीडमा थिए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक...