काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सोमबार राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपुर्याएको बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण...
नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत...
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको...
अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।...
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे । प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट...
थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...
काठमाडौं – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना...
कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...
काठमाडौं – आइतबार संक्रमण पुष्टि भएका नुुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् ।...
काठमाडौं – नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटमा...