थप ३२ जनाले कोरोना जिते, निको हुनेको संख्या ३६५ पुग्यो

काठमाडौँ – थप ३२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्